समाचार

वाम एकताको नयाँ मोडलः माओवादीलाई अध्यक्ष, एमालेलाई महासचिव

एमाले–माओवादी एकता निर्णायक मोडमा पुगेको  छ । समाचार अनुसार एमाले र माओवादी केन्द्रले एकता वार्तालाई निर्णायक मोडमा पुर्याउने तयारी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले दुई–तीन दिनभित्रै परिणाम आउने गरी निर्णायक वार्ता गर्ने जनाएका छन् भने एमालेले पनि नयाँ मोडालिटीसहित