समाचार

सिलवाललाई सिध्याउन भन्दै देउवाले दिए यस्तो आदेश,कानुन बिपरित यसरी दायर हुदैछ मुद्दा

पूर्व डिआईजी तथा एवं एमाले सांसाद नवराज सिलवालविरुद्ध सरकारी कागजात किर्ते अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्ता कार्यालय कर्मचारीले मुद्दा दायर गर्न हच्किएका छन्। एमाले नेतृत्वमा सरकार गठन हुन लागेका बेला सरकारी कर्मचारी सिलवालविरूद्ध मुद्दा लिएर अदालत जान हच्किएका