समाचार

विराटनगरमा विप्लवकाे बन्दमा २ ट्रकमा आगजनी, काठमाडौंमा सामान्य प्रभाव

  नेपाल कम्युनिस्ट पार्टीले फागुन ८ गते (मंगलबार) नेपाल बन्दको आव्हान गरेकोे दिन बिहानै विराटनगरकाे २ स्थानमा आगजनी गरेको छ ।नेकपाका कार्यकर्ताले बन्दको अवज्ञ गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि कारबाहीको गरेको हो ।उक्त पार्टीले आफ्ना