काठमाडौं जोरपाटीको एउटा घर। पुसको एक दिन। सुलभ पण्डित आफ्नो नयाँ कारमा अर्काे एक साथीसँग शैली (नाम परिवर्तन) को घरमा पुग्छन्। उनकाे साथमा खैरो केश र चम्किलो अनुहार भएकी एक विदेशी महिला पनि साथै हुन्छिन्। सुलभले चिनजान गराउँछन्, ‘उहाँ नेपालस्थित
प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)लाई आफ्नो भागमा परेको मुख्यमन्त्री छनोट गर्न निकै सकस परेको छ । प्रदेशसभाको मुख्यमन्त्रीमा