समाचार

हार्ने निश्चित भएपछी देउवाको सल्लाहमा निधी अस्पताल भर्ना,अस्पतालको बसाई लम्ब्याउन र राजनीति जोगाउन यसरी मिलाए सेटिंग

नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि यतिबेला राजधानीस्थित ओम अस्पतालमा ‘उपचारार्थ’ भर्ना भएका छन् । सामान्य अस्वस्थताका कारण चिकित्सकीय जाँचका लागि भन्दै अस्पताल गएका निधि साता दिन नाघिसक्दा पनि डिस्चार्ज भएका छैनन् । बुझिएअनुसार उनले अझै केही दिन अस्पतालमै आराम गर्नुपर्ने