तनहुँ हाइड्रोको ९२ प्रतिशत मुआब्जा वितरण
तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित ९२ प्रतिशतलाई मुआब्जा वितरण गरेको छ । कम्पनीका अनुसार तनहुँमा निर्माणमाधीन आयोजना प्रभावितका लागि मुआब्जा तथा क्षतिपूर्ति वितरण अन्तिम चरणमा पुगेको छ । आयोजनास्थलमा पर्ने १ हजार