समाचार

पाँचौं मिस लिम्बूको ताज अविशालाई

काठमाडौं । आफ्ना १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको मिस लिम्बूको ताज अविशा फुदोङ लिम्बूले पहिरिएकी छन् । राजधानीमा आयोजित कार्यक्रममा अविशा पाँचौं मिस लिम्बू बन्न सफल भएकी हुन् । विजेता अविशालाई गत वर्षकी मिस लिम्बू सानु नेम्बाङले ताज