सुशील कोइरालाका भाइ रहेनन्
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका भाइ कांग्रेस बाँकेका नेता विजयकुमार कोइरालाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर- १० निवासी ७४ वर्षीय कोइरालाको निधन भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा