६९ किलोमिटर लामो नेपाल–भारत पेट्रोलियम पाइपलाइन बनाउन ओलीले गरे यस्तो सम्झौता
पेट्रोलियम पदार्थ आयातका लागि नेपाल–भारतबिच पाइपलाइन बनाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल–भारत पेट्रोलियम पदार्थ पाइपलाइन परियोजना अन्तर्गत भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइपलाइन बनाउने विषयमा सम्झौता भएको हो । सम्झौता पत्रमा भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा