समाचार

पानी ल्याउन सुरुङ्ग खनेर सकियो,अब दैनिक १७ करोड लिटर मेलम्चीको पानी यसरी भित्रिने भयो काठमाडौँ

मेलम्ची खानेपानी आयोजनाको अन्तिम खण्ड सिन्धु–ग्यालथुङको औपचारिक ब्रेक थ्रु भएको छ । बिहीबार भएको ब्रेक थ्रुसँगै सुरुङ खन्ने काम सकिएको छ । उपराष्ट्रपति नन्दकिशोर पुनले सुरुङको औपचारिक ब्रेक थ्रु गरेका हुन् । मेलम्ची खानेपानी आयोजनाको सकिएसँगै बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले