विदेशमा भएका आफन्तले पठाएका मोबाइल सेटमा राज्यले गाड्ने भयो आँखा,अब अवैध मोबाइल बन्द हुने
सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले अबैध रुपमा भित्रिएका मोबाइल फोनहरु तत्काल बन्द गर्ने बताएका छन् । नेपालमा रहेका कुल फोनमध्ये २० प्रतिशत राजस्व नतिरी सञ्चालनमा रहेको भन्दै उनल अब आईएमईआई नम्बर दर्ता गरेर मात्रै फोन चलाउने प्रावधान लागू गर्ने बताए ।