समाचार

युवालाई खाडी मुलुकमा बेच्ने हतियार बनेको म्यानपावर दर्ता श्रममन्त्रीले रोकिदिए

श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले नयाँ म्यानपावर कम्पनी दर्ता नगर्न निर्देशन दिएका छन्। ६ वर्षपहिले तत्कालीन सरकारको निर्देशनमा नयाँ म्यानपावर कम्पनी दर्ताको लाइसेन्स रोकिएपनि अदालतको आदेशमा वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनी दर्ता गर्दै आएको थियो। तर, श्रम मन्त्री विष्टले