समाचार

देउवाले प्रचण्डलाई प्रधानमंत्रीको जाल फ्याके पछी ओलीले उपेन्द्र यादवलाई आत्तिदै किन बोलाए काठमाडौँ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादववीच आज फोनवार्ता भएको छ । बुधबार दुई नेताहरुवीच टेलिफोनमा वार्ता भएको स्रोतको दाबी छ। एमाले अध्यक्ष ओलीले यादवलाई फोन गरेर तुरुन्त काठमाडौं बोलाएका हुन् । यी