समाचार

गर्भवती प्रेमिकाको हत्या गरेर बिदेश भाग्ने योजना बनाएका युवकको योजना यसरी तुहाई दियो पुलिसले

गर्भवती प्रेमिकालाई हत्या गरेर बिदेश भाग्ने योजना बनाएका एक युवकको प्रयास प्रहरीले असफल बनाइदिएको छ । ३० वर्षीया ऋषिदेब थरकी एक गर्भवती प्रेमिकालाई हत्या गरि आफ्नो यौन शोषणको कर्तुत लुकाएर बैदेशिक रोजगारको बहानामा बिदेश भाग्ने योजना बनाएका सुनसरी बराह नगरपालिका