समाचार

फिलिपिन्समा आँधीमा परी मृत्यु हुनेको संख्या १ सय ८० पुग्यो, कयौं बेपत्ता

फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको संख्या १ सय ८० नाघेको छ । फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको सो आँधीका कारण अरु कैयौं बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् । आँधीका कारण ५० हजारभन्दा बढी