समाचार

ओली उड्नुअघि प्रचण्डले बालकोट पुगेर ओलीलाई भेटे,र बाम-गठबन्धन बिरुद्द लागेकालाई यसरी रेटे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड प्रस्थान गर्नुअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । माओवादी अध्यक्ष दाहाल बिहान करिब पौने १० बजे ओलीलाई भेट्न बालकोट पुगेका हुन् । यसअघि मंगलबार मात्रै एमाले र माओवादी