अरबौंको भ्रष्टाचार गरेर टेलिकम डुबाउने कामिनी राजभण्डारीलाई आजै गलहत्याउने तयारी, अख्तियारको पनि छड्के नजर
एनसेल भन्दा १ बर्षअघि फोरजीको अनुमति पाए पनि अहिलेसम्म काठमाडौं र पोखराबाहेक अन्यत्र सेवा विस्तार गर्न नसकेको आरोप पनि कामिनीमाथि लाग्दैआएको छ । एक बर्षपछि फोरजीको अनुमति पाएको एनसेलले २१ जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको छ भने २९ जिल्लामा