मोदीको स्वागतका लागी २ नम्बर प्रदेशमा राणा शासन,स्वागतमा घर घरमा कलश राख्न उर्दी
प्रदेश २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा घर घरमा कलश राख्न सर्वसाधारणलाई अपील गरेको छ । २८ गते जनकपुर आउन लागेका मोदीको स्वागतको लागि घरघरमा कलश राख्न प्रदेश २ को सरकारले अपील गरेको हो । मुख्यमन्त्री लालबाबु राउत