समाचार

आफ्नै श्रीमानले दिएका दर्जनौ पिडाबाट पिल्सिएकी उपमेयरले यसरी बकिन श्रीमानका यस्ता कर्तुत

बैशाख १७ गते बुद्ध जयन्तीको दिन । विहान ८ देखि ९ बजेसम्मको एउटा कक्षामा सहभागी भएँ । ललितपुरको गोदावरी नगरपालिकाको उपमेयर भएदेखि शुरु भएको सार्वजनिक जिम्मेवारी निर्वाह गर्ने क्रममा अरु दिन झैं त्यो दिन पनि महिला समूहले आयोजना गरेको कार्यक्रममा