समाचार

देउवालाई देखाईदिन्छु भन्दै यसरी राँकिए गच्छदार,शेरबहादुरको दौराको फेर समात्नेलाई भाड्न शुरु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवा र नेता विजय कुमार गच्छदारबीच मनमुटाव बढेको छ । स्रोतका अनुसार देउवाले पदाधिकारी मनोनित गर्दा आफूलाई कुनै वास्ता नगरेको भन्दै नेता गच्छदार रुष्ट बनेका छन् । कांग्रेससँग पार्टी एकता गर्नुअघि नै