नेपाल र चीनबीच १० वटा सम्झौता, चिनिया कार्गो रेल काठमाडौं सम्म आउने
विद्युतबाट चल्ने चिनियाँ कार्गो रेल ल्हासा हुदै काठमाडौंसम्म आउने भएको छ । चिनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि खछयाङसहित भएको द्धिपक्षिय भेटवार्तामो कार्गो रेल ल्याउने सहमति भएको हो । बेइजिङस्थित ग्रेट हल अफ पिपुल्समा भएको