अन्डरलाइन सहित नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा यसरी भयो दर्ता
नेकपा एमाले र माओवादी केन्द्रबीच एक भएपछि संयुक्त दलका लागि ‘नेपाल कम्युनिस्ट पार्टी’मा अन्डरलाइन गरेर दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिइएको छ। नेपाल कम्युनिस्ट पार्टीको नाममा यसअघि नै दल दर्ता भएकाले अन्डरलाइन गरेर निवेदन दर्ता गरिएको हो। माओवादी केन्द्र