समाचार

ओली सरकारमा सामेल हुने निर्णय गर्न राजपाले बोलायो बैठक,राजपाको सत्तारोहण यसरी हुने भयो

संसदीय दलको नेता चयन र समसामयिक विषयमा छलफल गर्न राजपा अध्यक्ष मण्डलको बैठक बस्दैछ। दिउँसो पार्टी कार्यालय बबरमहलामा बस्‍ने बैठकमा संसदीय दलको नेता चयन, सरकारले सोमबार संसदमा पेश गरेको नीति तथा कार्यक्रबारे छलफल हुने एक नेताले जानकारी दिए। बैठकमा नेकपाका