भाेज खाएर फर्किएका मेयरले सर्वसाधारणलाइ यसरी भकुरे, ६ जना घाइते प्रहरीले उजुरी लिन मानेन
धनुषाको शहीद नगरपालिकाका मेयर उदय बरबरियाले गएराति स्थानीयहरुलाई कुटपिट गरेका छन्। जनप्रतिनिधिले नै कुटपिट गरेपछि सरोकारवालाहरुले घटनाको छानवीन गरी दोषिलाई कडा कारवाहीको माग गरेका छन्। शहीदनगर नगरपालिका को मेयर उदय बरबरिया तथा वडा नम्बर ८ का वडा अध्यक्ष तनुक लाल