समाचार

गोपाल बहादुर खड्काको मुद्दामा अख्तियारले अर्बौ रकम चलखेल गरेको खुामसा, देउवाविरुद्ध गृहजिल्लामै कार्यकर्ताको नाराबाजी

एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको नेपाल आयल निगम जग्गा खरिदमा संलग्न आरोपितलाई मुद्दा नचलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र चलखेल सुरु भएको   छ । समाचारमा लेखिएको छ, अख्तियारकै विस्तृत अनुसन्धानमा एक अर्ब रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै