समाचार

असार मसान्तभित्र स्थानीय तहमा नजाने कर्मचारीलाई पाता कस्न मन्त्री लालबाबु पण्डितको निर्देशन, नगए जागिर चट्

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यही असार मसान्तसम्म सबै स्थानीय तहले कर्मचारी पाउने दावी गरेका छन् । उनलेे कर्मचारी अभाव खेपिरहेको स्थानीय तहका लागि असार मसान्तसम्म १० हजार कर्मचारी पठाउने तयारी भइरहेको समेत जानकारी दिए । विराटनगर विमानस्थलमा