अभिनेत्री प्रियंका कार्कीको उमेर घट्न थाल्यो



हाम्रो इकोनोमि

अभिनेत्री प्रियंका कार्कीले आफ्नो उमेर घट्न थालेको बताएकी छिन् । अभिनेत्री कार्कीले आफ्नो उमेर पहिलेको भन्दा अहिले कम हुन थालेको बताइन् ।

नाई नभन्नु ल ५ फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा निकै हट बनेर पुगेकी अभिनेत्री कार्कीले आफ्नो उमेर कम हुन थालेको बताएकी हुन् ।

उनले भनेकी छिन्–‘हो मलाई हिजोआज लाग्न थालेको छ कि, मेरो उमेर उल्टो जाँदैछ । म झन झन कम उमेरकी हुन थालेकी छु ।

यसका लागि मसँग एउटा बुटी पनि छ ।’ अभिनेत्री कार्की कार्यक्रममा बोल्ड बनेर पुगेकी थिइन् ।

सिनेमामा भने उनी स्वस्तिमा खड्काकी आमाको भूमिकामा देखिदैछन् । तर, झट्ट हेर्दा अभिनेत्री कार्कीलाई आमाको भूमिकाका काम गर्ने बेला नभएको जस्तो देखिन्छ ।

तर, उनी भने विकासराज आचार्य आफ्नो परिवारको सदस्य जस्तै भएको भन्दै सबै खालको भूमिका गर्न तयार हुने बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...