देशभरका भन्सार कार्यालयहरुमा भन्सार प्रमुख फेरिदै, को – को कहाँ जादैछन् हेर्नुहोस



हाम्रो इकोनोमि

अर्थ मन्त्रालयले मलुकभरका प्रमुख भन्सार कार्यालयहरुमा कार्यरत भन्सार प्रमुखहरुको सरुवाको तयारी थालेको छ ।

पहिलो चरणमा दुई वर्ष अवधि पुगेका रसुवा भन्सारका प्रमुख गोपाल कोईराला,विरगञ्ज भन्सार कार्यालयका सेवन्त पोखरेल,भैरहवा भन्सारका भूपाल शाक्य,विराटनगर भन्सारका प्रमुख मिमांस अधिकारी ,काकडभित्ता भन्सारका टेकबहादुर अर्याल तथा अन्य भन्सार कार्यालयहरुका प्रमुखहरुको समेत सरुवाको अन्तिम तयारीमा अर्थ जुटेको छ ।

भन्सार प्रमुखहरुको सरुवाहुने भएपछि अर्थ मन्त्रालय अन्तरगतका कर्मचारीहरुले भन्सार प्रमुख हुन र आकर्षक ठाँउमा जान लविङ्ग तिब्र पारेको वताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...