विश्वकप हेर्न गएकी युवतीमाथि सामुहिक बलात्कार



हाम्रो इकोनोमि

उदयपुरमा विश्वकप २०१८ को फाइनल हेर्न गएकी युवतीमाथि सामुहिक बलात्कार भएको छ । सामुहिक बलात्कार गर्ने सिरहा लाहानका तीन युवालाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनालाई सोमबार १२ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ । ‘घटनामा संलग्न तीनै जनालाई प्रमाणसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...