निर्देशक रायन कार्कीले ल्याये गायिका मिनाक्षी महातारा को सुस्तरि
पछिल्लो समयमा संगीत क्षेत्रमा आफ्नो भिन्नै पहिचान बनाउन सफल गायिका मिनाक्क्षी महतराले अहिले ”सुस्तरी सुस्तरी” बोलको नयाँ म्युजिक भिडियो लिएर बजारमा आएकी छिन । करिब पाच बर्ष पहिले देखि संगीतिक यात्रा तय गरेकी गायिका मिनाक्क्षी पप र आधुनिक क्षेत्रमा अब्बल