गगन थापाले ओलीलाई हाने यस्तो वाण, ज्ञानेन्द्र शाह टाउको गनेर झुकिए, ओली झुकिनु हुदैन
आइतबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले पुर्वराजा ज्ञानेन्द्र शाह टाउको गनेर झुकिएको र अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यसरी झुकिन नहुने बताएका छन् । सोमबारको बैठकमा थापले भने ‘ गोविन्द केसीको जीवन