विश्वकप फुटबलमा सट्टाबाजी खेलाएको आरोपमा प्रहरीले काठमाडौंबाट ३ जनालाई पक्रेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले ४ लाखको सट्टाबाजी लगाउँदै गरेको अवस्थामा उनीहरुलाई काठमाडौंको ज्याठाबाट पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा
पाँचथरमा मंगलबार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । जिल्लाको