सांसद अराजक भए भन्दै नत्थी लगाउन यस्तो बन्ने भयो कानुन,अब ओलीलाई हप्तामा दुई पटक कासन दिने
फौजदारी अभियोगमा कुनै पनि सांसदलाई मुद्दा लागेमा स्वतः निलम्बन हुने व्यवस्था गर्ने तयारी गरिएको छ । यस्तै कुनै सांसद पदमुक्त भएमा उक्त निर्वाचन क्षेत्रमा पुनः निर्वाचन गराएर संसद पदपूर्ति गर्ने व्यवस्था समेत गर्ने तयारी छ । यसअघि नैतिक पतन देखिने