धर्म परिवर्तन गराए पाँच वर्ष कैद, विदेशी भए सात दिनभित्र देश निकाला गरीने
भदौ १ देखि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था लागू हुने भएको छ । भदौ १ देखि कार्यान्वयनमा आउने गरी मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्य्विधि (संहिता) ऐन र