मोटरसाइकल बचाउँदा बस पल्टियो, १० घाइते



हाम्रो इकोनोमि

 

जिल्लाको गौरिगंगा नगरपालिका ७ वनबेहडामा बस दुर्घटना भएको छ।

दुर्घटनामा परी १० जना घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरूको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ।

बिहान १० बजे बस दुर्घटना भएको प्रहरीको भनाइ छ। कैलालीको टीकापुरबाट धनगढी आउँदै गरेको से१ख १६६१ नम्बर बस मोटरसाइकललाई बचाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

एउटै दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल बचाउँदा अनियन्त्रित भएर बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी निरीक्षक टेक जोराले बताए।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...