समाचार

प्रिन्सिपलबाटै ६ महिनादेखि किशोरीमाथि लगातार बलात्कार

  विद्यालयको शिक्षक, त्यसमाथि प्रिन्सिपल विद्यार्थीले गलत बाटो समाते वा अनुचित आचरण देखाए सहि बाटोमा ल्याउन सम्झाउने र सुधार्ने काममा लाग्छ । तर, विद्यालयकै प्रिन्सिपल नै किशोरी बलात्कारमा पल्केको रहस्य सार्वजनिक भएको छ ।   धरान उपमहानगरपालिका–५ साउनेस्थित मदर इङ्लिस