समाचार

नेपाली सेनाले विद्यार्थीलाई तीन महिने सैन्य तालिम, अब सबै नेपालीले तालिम लिनु पर्ने

  सबै नेपालीले सैन्य तालिम लिनु पर्ने कुरा उठीरहेको बेला नेपाली सेनाले सैन्य तालिम सञ्चालन गरेको हो । कहिलेकँही सदनमा पनि सबै नेपालीले सैन्य तालिम लिनु पर्ने कुरा उठदै आइको छ ।   मार्तडीमा विद्यार्थीका लागि तीन महिने सैन्य तालिम