चार करोड ठगी गर्ने साइनिङ स्टार सेभिङ एण्ड क्रेडिटका सञ्चालकद्धय यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

चार करोड ठगी गर्ने साइनिङ स्टार सेभिङ एण्ड क्रेडिटका सञ्चालकद्धय पक्राउ परेका छन ।

 

निक्षेपकर्तालाई ठगी गरेको आरोपमा प्रहरीले सहकारीका दुई सञ्चालकलाई पक्राउ गरेको हो । ताहाचलका रोशन कुमार खड्गी र प्रकृती श्रेष्ठलाई सिआइबीले पक्राउ गरेको हो ।

 

उनीहरुले ४ करोड १७ लाख ५८ हजार रुैयाँ ठगी गरेका थिए । उनीहरुलाई काठमाडौं जिल्ला अदालतले गत बैशाख १७ गते डेढ वर्ष कैद र ४७ लाख ६२ हजार २ सय २५ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

 

सहकारीको पैसाले आफ्नो नाममा घरजग्गा खरिद गरी उनीहरुले ठगी गरेका हुन् । पक्राउ परेका दुवैलाई जेल चलान गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...