समाचार

प्रधानमन्त्रीलाई गगनले गरे यस्तो आग्रह : प्रदेश सभा डुलेर उपदेश दिन छाड्नुस्, काम गर्नुस्

    नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा डुलेर उपदेश दिन छाडेर आफूले गर्नुपर्ने काम गर्न आग्रह गरेका छन् ।   मंगलबार संसद बैठकमा उनले गर्नुपर्ने काम नगरी प्रदेशसभा डुलेर भाषण दिने र अन्तर्वार्तामा रोइलो गर्न