सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले आतंकवादी र लुटपाटमा संलग्न व्यक्तिलाई सर्वोच्च अदालतले छोडेको र मानवअधिकार आयोगले संरक्षण दिएको आरोप लगाएका छन्। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले पक्राउ गरेर
भारतको मध्य प्रदेशको सागर क्षेत्रमा बालिका बलात्कार गर्दै गरेका युवकलाई कुकुरले टोकेपछि बालिका उम्कन सफल भएकी छन्। १४