बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै डडेल्धुरामा पनि प्रदर्शन गरिएको छ। निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै डडेल्धुरामा बुधवार आम नागरिकहरुले आन्दोलन गरेका हुन्। सोमबार अभियुक्तका
नेपाली सेनासँग लगानी र नगद मौज्दात गरी ४१ अर्व २९ करोड ८२ लाख ४६ हजार रुपैंयाँ रकम रहेको