समाचार

ओलीलाई पक्राउ गर्नु नै सरकारले १०० दिनको उपलब्धि ठान्यो : एमाले

    नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सुशासनका नाममा सरकारले गैरकानुनी र प्रतिरोधपूर्ण तरिकाले राजनीतिक दलहरूमाथि आक्रमण सुरु गरेको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै पहिला थुन्ने, अनि सुन्ने नीति लिएको भन्दै असन्तुष्टि जनाइन् । यो