समाचार

कुखुरा, परेवा जे देख्यो त्यसैको कर लिने : सांसद त्रिपाठी

    सरकारले जथाभावी कर लिएको भन्दै सांसदहरुले विरोध जनाएका छन् । सोमबारको संसद बैठकमा सांसदहरुले जथाभावी कर लिँदा यसविरुद्ध देशब्यापी आन्दोलन सुरु भएको भन्दै सरकारलाई सचेत गराएका छन् ।   सांसद हृदयश त्रिपाठीले देशभरी कर विरुद्धको आन्दोलन सुरु भइसकेको