समाचार

हेलिकप्टर दुर्घटनामा १३ पर्वतारोहीको मृत्यु

    ताजिकिस्तानको पर्वतीय क्षेत्रमा एउटा हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार १३ पर्वतारोही र चालक दलका तीन जना हराइरहेका अधिकारीहरूले बताएका छन् ।   सो दुर्घटना आइतबार स्थानीय समयानुसार अपराह्ण ५ः३० बजे भएको बताइएको छ । उनीहरूको मृत्यु भएको आशंका