छ वर्षपछि आयोजित नेपाल-चीनबीच द्विपपक्षीय सीमा बैठक ६ बुँदे सहमति गर्दै सकिएको छ । भदौ ९ र १० गते तिब्बतमा भएको बैठकमा दुई देशबीचको सीमा सुरक्षा निकायबीच पारस्परिक सूचना आदान प्रदान गर्ने, सीमा क्षेत्रमा हुने अपराधसम्बन्धी सूचना आदान प्रदान
जिल्लाको औरही नगरपालिकाबाट आइतबार ८ महिनाकी शिशु चोरी भएको छ । औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली