मोरङको विराटनगरस्थित एक हार्डवेयर पसलमा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ । विराटनगरको विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा काम गर्दै आएका ५० वर्षीय टंक भट्टराई आज (आइतबार) बिहान हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी
गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो ।