समाचार

नेविसंघमा ३२ वर्षे उमेरहदको विवादले देउवा र रामचन्द्र समुहको अलग अलग भेला, देउवा पक्ष कमजोर

  ३२ वर्षे उमेरहदले नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशन प्रभावित बन्न सक्ने खतरा देखिएको छ । निर्धारित कार्यकाल दुई वर्षमा १२औँ महाधिवेशन नभएपछि नेविसंघका पदाधिकारीले पार्टीलाई तीन महिनामा महाधिवेशन गर्न सकिने प्रतिबद्धता जनाएपछि मंसिरसम्म कार्यकाल थपिएको छ । तर, यो तीन महिनालाई