समाचार

खड्गबहादुर विश्वकर्मालाई छोड्न सर्बोच्चको तेस्रो आदेश

    सर्वोच्च अदालतले तेस्रो पटक विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बिना शर्त रिहा गर्न आदेश सुनाएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलाशले अदालतको आदेश कार्यान्वयन गर्ने दायित्व भएको निकायबाट बारम्बार आदेशलाई असम्मान गरेको भन्दै नुवाकोट जिल्ला अदालतको रोहोबरमा