समाचार

ओली र नेपाल समूहको टकरावले प्रदेश ५ मा पार्टी एकता बन्यो महाभारत, के गर्दैछन प्रचण्ड

  प्रदेश नम्बर ५ मा नेकपालाई पार्टी एकता गर्न महाभारत परेको छ । खासगरी तत्कालीन एमालेका केपी ओली समूह र माधव नेपाल समूहबीचको लडाइँले पार्टी एकताका लागि बनेको कार्यदलप्रति नै प्रश्न उठाउँदै केन्द्रीय अध्यक्षलाई पत्र पठाइएको छ । कार्यादलले गरेको