समाचार

संघीय समाजवादी फोरम नेपालले भन्यो सीमामा छेकबार लगाए फेरि नाकाबन्दी गर्छौ

  संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले नेपाल-भारत प्रवुद्ध समूहको प्रतिवेदनमा सीमामा तारबार गर्ने प्रस्ताव आएको भन्दै त्यसप्रति आपत्ती जनाएका छन् । नेपाल भारतबीच सदियौंदेखि रहदै आएको रोटी बेटीको सम्बन्धलाई असर पार्ने गरी प्रतिवेदन आउन लागेको भन्दै उनले आपत्ती